Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार साँझ धुम्बाराहीस्थित देउवा निवासमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिएका बेला देउवा र नेपालबीच भेटवार्ता भएको हो ।

तत्कालीन गठबन्धन भंग भएपछि भएको उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डले यही २६ पुसमा संसदमा विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077