Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई एसले विश्वासको मत दिने

    प्रधानमन्त्री प्रचण्डलाई एसले विश्वासको मत दिने

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 618
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

    बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।



    उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि नेकपा एस तत्काल सरकारमा भने सहभागी हुनेछैन ।



    बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

    जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार