Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीद्धारा नवनिर्वाचित सांसद सम्मानित

काठमाडौं । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।

एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077