Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरेलु टोली श्रीलंकामाथि भारतको रोमाञ्चक जित

काठमाडौं । श्रीलंकाविरूद्धको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतले रोमाञ्चक जित निकालेको छ ।

शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा श्रीलंकामाथि २ रनको रोमान्चक जित हात पारेको हो ।

यो जितसँगै तीन खेलको टी-२० खेलमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६० रनमा समेटियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077