Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री भएकोमा कांग्रेस सभापति देउवाले दिए रवि लामिछानेलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन्।

देउवाले शनिबार लामिछानेलाई बधाई दिएको उपप्रधानमन्त्री लामिछानिको प्रमुख स्वकीय सचिव दीपक बोहोराले जानकारी दिएका छन् ।

सो अवसरमा देउवाले निर्मला पन्तको मुद्दामा पहल गर्ने पहिलो निर्णय गरेकमा पनि खुसी व्यक्त गरेको बोहोराले बताए ।

उनले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077