Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र चितवनमा

चितवन । अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह चितवन आइपुगेका छन् ।

हप्तौँ अघिदेखि निजी भ्रमणमा रहेका पूर्वराजा शाह सिमराको भ्रमण गर्दै आफैँ गाडी चलाउँदै चितवन आइपुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकले ‘राजा आऊ देश बचाऊ’को नारा लगाउँदै फूलगुच्छाले उनको स्वागत गरेका थिए ।

परिवारसहित आएका पूर्वराजा ज्ञानेन्द्रचितवनको जगतपुरस्थित होटेल सोल्टीमा बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077