Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकार सम्मेलन गरि नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् ।

पत्रकार सम्मेलन गरी उनले आज पार्टी घोषणा गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा  दिउँसो ३ बजे आयोजना गरिएको छ ।

उनको पार्टी नाम आम जनता पार्टी राखिने उनीनिकट एक नेताले जानकारी दिए । यस्तै, पार्टीको चुनाव चिह्न भने मोबाइल रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077