काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले बढेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।
१३ लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २८ कम्पनीको ३ हजार ६ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।
कुल ५२ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply