Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले जलायो एक वर्षमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ।

गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा बढी थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो।

१०० रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो। मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077