Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।

३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ९ हजार ८ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।

कुल ८१ वटा कारोबार भएको हो । ३३ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077