Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो ।

उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077