Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका र क्यानडामा व्यापक हिमआँधी, २० करोडभन्दा बढी प्रभावित

एजेन्सी । अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।

अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् ।

क्रिसमसको बेला उर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

हजारौं उडानहरु रद्द हुँदा मानिसहरु क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् ।

आर्टिक उपमहादीपबाट आएको चिसो आँधी टेक्ससदेखि कुबेकसम्म ३२ किलोमिटरको दूरीसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077