Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिकको मृत्यु

एजेन्सी । भारतको सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ ।

चटनबाट थंगुतर्फ जाँदै गरेको भारतीय सेना सवार ट्रक जेमा भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो ।

सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077