काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक १८६४.४१ विन्दुमा आएको छ ।
११ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ९ कम्पनीको १७ सय २६ कित्ता सेयर कारोबार भएको छ ।
कुल २३ वटा कारोबार भएको हो । यो सेसनमा ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
Leave a Reply