Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा अज मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ ।

१० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको छ ।

यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077