Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीको संसदीय दलको उपनेता अब्दुल खान र प्रमुख सचेतकमा अनिता साह

काठमाडौं । जनमत पार्टीले संसदीय दलको उपनेता र प्रमुख सचेतक लगायतका पदमा जिम्मेदवार तय गरेको छ।

पार्टीको सोमबार बसेको बैठकले विभिन्न पदहरुमा सांसदहरुलाई जिम्मेदवारी दिएको हो।

संसदीय दलको नेतामा आइतबार अध्यक्ष सीके राउत नै चयन भइसकेका छन्। सोमबारको बैठकले अब्दुल खानलाई उपनेता बनाएको छ।

त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी अनिता साहलाई दिइएको छ। सचेतकको जिम्मेवारी विनिता सिंह दनुवारलाई दिइएको छ।

त्यस्तै, सचिवको जिम्मेदवारी गोमा लाभ सापकोटा र कोषाध्यक्षको जिम्मेवारी सोनु मुर्मुलाई दिएको पार्टीका नेता बीपी साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077