Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव)बाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ ।

अखिल क्रान्तिकारीले आइतबार निगमको कार्यालय टेकुमा घटेर आएको पेट्रोलियम पद्धार्थको मुल्य समायोजन गर्न दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले कार्यालय अगाडी केही बेर नाराबाजी समेत गरेका थिए ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

मूल्य समायोजन तत्काल नगरिए कडा आन्दोलनका कार्यक्रम सार्ने चेतावनी समेत उनीहरुले दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077