Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा २ मा धनराज गुरूङ ६५४ मतले अगाडि, पछ्याउँदै पद्मा अर्याल

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले ६५४ मतको अग्रता बनाएका छन् ।

पछिल्लो मत गणनामा ८ हजार ४६५ मत गणनामा गुरूङले ३ हजार ९०१ मत प्राप्त गरेका छन् ।

एमालेकी पद्मा अर्यालले ३ हजार २४७ मत प्राप्त गरिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत ल्याए ।

लामो समयको विवादपछि मतदान सकिएको १० दिनबाट मतगणना सुरू भएको स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077