Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडौं । मधेस प्रदेश सरकारले मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

सीताराम विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिईएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077