Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रौतहट - ३ बाट प्रभु साह चौथोपटक विजयी

रौतहट । रौतहट- ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

साहले ३२ हजार ४३७ मत पाए । उनी एमालेको टिकट त्यागेर स्वतन्त्र बनेका थिए ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077