Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले बढेको छ । यससँगै नेप्से सूचक १९२२.७२ विन्दुमा आएको छ ।

७ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।

कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077