Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
भक्तपुर । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा बिजयी उन्मुख भएका छन् ।
थापाले २२ हजार ६९७ मत पाए । बस्नेतले २२ हजार ६ मत ल्याए ।
यसअघि बस्नेत उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । गर्न अब झन्डै चार हजार मत गन्न बाँकी छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By