Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर–१ मा कांग्रेसकी डिनाको अग्रता कायमै, कमल थापा २७५० मतले पछि

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले अग्रता कायमै राखेकी छिन् ।

उनले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी हुन् । यस्तै एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार थापा १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।

यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077