Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक

बुटवल । गुल्मीको निवार्चन क्षोत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले १ हजार ७७७ मतसहित अग्रता लिइरहेका छन् ।

विष्टले २६ हजार ७९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले २५ हजार १५ मत पाएकी छिन्।

हालसम्म मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, रेशुंगा नगरपालिका र मालिका गाउँपालिकाको १, २, ३, ४, ५, ६ नम्बर वडाको मतगणना सकिएको छ।

अब मालिकाको ७ र ८ नम्बर वडाको मत मात्र गणना हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077