Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७.१३ अंक घटेर १९२९.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक बढेर १९३१.०० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको ८ लाख ३८ हजार ७३३ रुपैयाँ ६० पैसा बराबरको १ हजार ९५८ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077