Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमब्याक गर्दै महेश, दुर्लभसँग १३७ मतको अन्तर

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले मतान्तर घटाएका छन् ।

मंगलबार साँझसम्मको परिणाम अनुसार बस्नेत १३७ मतले मात्रै पछाडि छन् । कांग्रेसका दुलर्भ थापाले १९ हजार २७० मत पाएका छन् ।

बस्नेतले १९ हजार १३३ मत पाएका छन् । अहिलेको परिणाम अनुसार तेस्रो रहेकी नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापा मगरले पाँच हजार १११ मत पाएकी छन् ।

मतगणना जारी छ । यहाँ ६५ हजार ९३५ मत खसेको छ । यस क्षेत्रमा सुरुदेखि नै कांग्रेसका दुलर्भ थापाको अग्रता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077