Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा छन् ।

१३ हजार ६५ मतगणना हुँदा शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन् ।

शाहीले ६ हजार ६६९ मत पाए । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमले २ हजार ८९० मत पाएकी छिन् ।

यस्तै एमाले उम्मेदवारले १ हजार ७९५ मत पाएका छन् । यहाँ मतगणनामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077