Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ हजार ६१५ मतगणना हुँदा प्रचण्डको अग्रता कायमै

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ मा अग्रता कायमै राखेका छन् ।

१२ हजार ६१५ मतगणना हुँदा उनले ७ हजार २७८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन् ।

एमाले उमेदवार अब्दुस मियाँ भने १ हजार ६९८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077