Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी-२ मा गोकर्ण विष्टको अग्रता कायमै, रामकुमारी २ हजार मतले पछाडि

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले‍ अग्रता कायमै राखेका छन् ।

हालसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अग्रस्थानमा छन् ।

उनले ११ हजार १ सय ३७ मत प्राप्त गरे ।

एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077