Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं-२ प्रदेशसभा (क) मा राप्रपाका सुनिल निर्वाचित

काठमाडौं । आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।

केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।

यस क्षेत्रमा संघीय निर्वाचनमा पनि सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077