Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर-१ मतान्तर फराकिलो पार्दै कांग्रेसकी डिना, पछ्याउँदै कमल थापा

मकवानपुर । मकवानपुर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।

उनले एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध मतान्तर बढाएकी हुन् ।

डिनाले एमालेका उम्मेदवार थापाविरुद्ध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् ।

हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् ।

यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077