Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा ज्ञानेन्द्र शाही १२९० मतसहित अग्रस्थानमा, पछ्याउँदै गोमा गौतम

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २ हजार ७१ मतगणना हुँदा शाहीले १२९० मत ल्याए ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले ५२२ मत प्राप्त गरिन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले भने १०१ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार डिल्लीप्रसाद काफ्लेले ५३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077