Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशको अग्रता, एमालेका विष्णु पौडेल तेस्रो

    रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशको अग्रता, एमालेका विष्णु पौडेल तेस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.4K
    SHARES

    रुपन्देही। रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

    ३०० मत गणना हुँदा गणेश पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।



    सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् । यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ ।



    यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार