Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारी झाँक्रीले गरिन् मतदान

गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्।

आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको उनले बताइन् ।

यहाँ एमालेका गोकर्ण विष्ट झाँक्रीसँगको चुनावी प्रतिस्पर्धामा छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077