Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

यस सँगै नेप्सेले सूचना जारी गर्दै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने समेत नेप्सेले जनाएको छ।

हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077