Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेको छ । यो वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।

    यस सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता शेयर खरिदबिक्री भएका छन् ।



    कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार