Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता प्रभावित पार्न आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद

अर्घाखाची । अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत बाड्न थालिएको पाँच रोल पाइप बरामद भएको छ ।

छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यले पाइप बाँड्न थालेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो ।

बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077