Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

स्नातोकत्तर तहको एकीकृत परीक्षा स्थगित, आवेदन दिने म्याद थप

काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षाका पूर्व निर्धारित मितिमा नहुने भएको छ।

आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

आयोगले यसअघि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिक सम्म अनलाइन फारम भर्ने म्याद तोकेको थियो।

तर सोमबार अर्को सूचना जारी गर्दै फारम भर्ने म्याद आगामी ९ मंसिर अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077