Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थ्रेसरमा परेर एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका-४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर मृत्यु भएको हो ।

उनको आइतबार मृत्यु भएको बताइएको छ ।

आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077