Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली । कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ ।

कैलालीको कैलारी गाउँपालिका –३ भर्रीटोल बस्ने ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर थ्रेसरमा परेको र घटनास्थलमै मत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077