Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसले आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्नेछन् ।

सभापतिसहितका नेताहरुले वालुवाटारबाट घोषणापत्र डिजिटल्ली सार्वजनिक गर्ने छन् ।

तर, लेखन समितिमा रहेकाहरु भने पार्टी कार्यालय सानेपा ललितपुरमा रहनेछन् । उनीहरुले पत्रकारहरुँग घोषणापत्रसँग सम्बन्धित रहेर अन्तरक्रियासमेत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077