Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन र पार्टी गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्ला जानकारी दिन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन् ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077