Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसका बागीसहित १० कार्यकर्ता पार्टीबाट निष्कासित

धनगढी । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको छ ।

बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तिनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।

कांग्रेस कैलालीका अनुसार बागी उम्मेदवारी दिएका ६ जना र उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

उम्मेदवार सहित तिनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077