Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेता सिटौलाले गराए वारिसनामामार्फत उम्मेदवारी दर्ता

झापा । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार सिटौलाले सत्ता गठबन्धनको तर्फबाट झापा-३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन्।

उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077