Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिनेको लहर

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ ।

चुनावी तालमेलको सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति भए पनि पार्टीभित्र टिकट वितरणमा आन्तरिक असहमति बढेको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता पक्षीय गठबन्धन दलहरूमा आन्तरिक भागबण्डाको किचलो अझैं साम्य भएको छैन् ।

गठबन्धनका प्रमुख दल कांग्रेसभित्र संस्थापन र संस्थापन इतरबीच व्यापक अन्तरविरोध अझै कायमै रहेको नेताहरूले बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077