Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । बिहीवार अमेरिकी डलरको विनिमय दरमा फेरि नयाँ उचाइ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर प्रति डलर १३०.८१ रुपैयाँ र प्रति डलर बिक्री दर १३१.४१ रुपैयाँ कायम भएको छ ।

डलरको यो विनिमय दर हालसम्मकै उच्च हो भने नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर बनेको छ ।

बुधवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.२४ रुपैयाँ र बिक्री दर प्रति डलर १३०.८४ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077