Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ ।

यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१० कम्पनीको ९९८ कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ ।

२ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077