Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन

कैलाली । धनगढीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पुत्ला दहन गरिएको छ ।

प्रचण्डले हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको हो ।

विश्व हिन्दु परिषद् नेपालले धनगढीमा पद्रर्शनसहित प्रचण्डको पुत्ला दहन गरेको हो ।

प्रचण्डले सिँहदरबारको अपमान गरेको आरोप परिषद्ले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077