Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ ।

यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म तीन वटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077