Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेम सुवालको आरोप - न्यायालय न्यायाधीश र वकिलको कब्जामा छ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै सचिव सुवालले यस्तो बताएका हुन् ।

'जसरी भू-माफिया, बन माफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ' , उनले भने,'न्यायालय पनि सेटिङ‍मै चल्ने गरेको छ।'

उनले चोलेन्द्र शमशेर जबरालाई अदालत फर्कन दिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077